सामाजिक सुरक्षा ऐन, २०७५
दफा ६
अशक्त र असहाय भत्ता
अशक्त र असहाय अवस्थामा रहेको नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको रकम अशक्त र असहाय भत्ता पाउनेछ।
सामाजिक सुरक्षा ऐन, २०७५
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: सामाजिक सुरक्षा भत्ता पाउने
दफा ४: ज्येष्ठ नागरिक भत्ता
दफा ५: विपन्न नागरिक भत्ता
दफा ६: अशक्त र असहाय भत्ता
दफा ७: असहाय एकल महिला भत्ता
दफा ८: अपाङ्गता भत्ता
दफा ९: बाल पोषण भत्ता
दफा १०: लोपोन्मुख जाति भत्ता
दफा ११: आफ्नो हेरचाह आफैं गर्न नसक्नेलाई स्याहार भत्ता
दफा १२: निवेदन दिनु पर्ने
दफा १२क: सामाजिक सुरक्षा नलिनेलाई सम्मान
दफा १३: दोहोरो सामाजिक सुरक्षा नपाउने
दफा १४: प्रचलित कानून बमोजिमको सुविधा पाउने
दफा १५: सामाजिक सुरक्षा भत्ता नपाउने
दफा १६: परिचयपत्र
दफा १७: सामाजिक सुरक्षा भत्ता वितरण
दफा १८: अभिलेख राख्नु पर्ने
दफा १९: सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम हटाउने
दफा २०: नेपाल सरकारले बजेट व्यवस्था गर्ने
परिच्छेद - ३
दफा २१: कसूर र सजाय
दफा २२: उजूर गर्न सक्ने
दफा २३: मुद्दा हेर्ने
दफा २४: पुनराबेदन
दफा २५: प्रचलित कानून बमोजिम सजाय हुने
परिच्छेद - ४
दफा २६: अनुगमन सम्बन्धी व्यवस्था
दफा २७: हेरचाह केन्द्र स्थापना गर्न सक्ने
दफा २८: प्रतिवेदन दिनु पर्ने
दफा २९: नियम बनाउने अधिकार
दफा ३०: निर्देशिका तथा कार्यविधि बनाउने
दफा ३१: अनुसूची हेरफेर गर्न सक्ने
दफा ३२: यसै ऐन बमोजिम हुने